प्रतिनिधिसभाः फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत
barnanmedia.com · Wed Sep 23 07:57:28 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ ।
बैठकमा सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक प्रस्तुत गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)