भारी वर्षाको समयमा बालीनाली कसरी जोगाउने ?
baahrakhari.com · Wed Sep 23 08:05:21 GMT 2026

काठमाडौं । यही असोज ९ देखि ११ गतेसम्म देशका अधिकांश स्थानमा ‘मध्यम’सम्मको वर्षाको पूर्वानुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित ‘भारी’देखि ‘धेरै भारी’ र एक–दुई ठाउँमा ‘अति भारी’ वर्षाको पनि सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
मधेस, कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान छ । कर्णाली प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)