प्रतिनिधिसभामा फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत
nepalnews.com · Wed Sep 23 08:08:24 GMT 2026

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।
बैठकमा सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)