पसल खाली गर्न घरबेटीले भनेपछि सामान सार्दै एलिना चौहान
onlinekhabar.com · Wed Sep 23 08:09:17 GMT 2026

काठमाडौं । साउन पहिलो साता गायिका एलिना चौहानले मध्य बानेश्वरमा पहिरन र श्रृंगारसम्बन्धी आउटलेट ‘रमणी बाइ एलिना’ थालेकी थिइन् । २ करोड लगानीमा उनले खोलेको यो आउलेट राम्रै चल्न पनि थालेको थियो ।
तर, एलिनालाई यतिबेला सोच्दै नसोचेको समस्या आइलागेको छ । घरबेटीले उक्त घर तत्काल खाली गर्न भनेपछि एलिनाले त्यहीँ नजिकैको अर्को घरमा धमाधम सामान सारिरहेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)