नेकपा सांसदको प्रश्न– सञ्जालमा पोस्ट गर्दैमा देश बन्छ र ?
onlinekhabar.com · Wed Sep 23 08:11:29 GMT 2026

७ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद भीमकुमारी बुढामगरले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीले पुर्याएको क्षतिपछिको पुनर्निर्माणका लागि राज्यले जनश्रमदान र युवा शक्तिलाई परिचालन गर्नुपर्ने बताएकी छिन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सामाजिक सञ्जालमा गरिने चर्चाभन्दा धरातलीय यथार्थमा आधारित श्रमको संस्कृतिलाई जोड दिनुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)