'छ माया छपक्कै २'को शीर्ष गीत सार्वजनिक
setopati.com · Wed Sep 23 08:13:00 GMT 2026

दसैंमा रिलिज हुने फिल्म 'छ माया छपक्कै २'को शीर्ष गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक गीतले फिल्मको पारिवारिक तथा हास्य-व्यंगात्मक परिवेशलाई झल्काएको छ।
यो गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर छ। शब्द तथा संगीत अभि सुनारको हो भने विशाल निरौलाले गीतको संगीत संयोजन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)