कांग्रेस महाधिवेशनमा उम्मेदवारलाई कडाइ, प्रचारमा टी-सर्टदेखि भोजभतेरसम्म रोक
setopati.com · Wed Sep 23 08:12:00 GMT 2026

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज पालिका अधिवेशन भइरहेको छ।
अधिवेशनमा उम्मेदवारी दिएका उम्मेदवारले प्रचार–प्रसार गर्दा विभिन्न आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)