'टनेल २६' को ट्रेलर सार्वजनिक, असोज २३ देखि प्रदर्शन हुने
setopati.com · Wed Sep 23 08:14:00 GMT 2026

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको फिल्म 'टनेल २६: द कर्स बिनिथ द माउन्टेन'को ट्रेलर सार्वजनिक गरिएको छ।
ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा फिल्मका नेपाली तथा भुटानी निर्माता र कलाकारको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)