नेपालगञ्जकाे नेपाली सेनाको अड्डामा ठेउला र डेंगुको आतंक बढ्दाे
barnanmedia.com · Wed Jul 31 21:50:32 UTC 2024

नेपाली सेनाको नेपालगञ्जस्थित ४ नम्बर बाहिनी अड्डामा ठेउला (चिकेनपक्स) र डेंगुको आतंक फैलिएको छ ।
तीन दर्जन बढी सैन्यमा ठेउला देखिएको छ । त्यस्तै, झण्डै आधा दर्जन सैन्यमा डेंगु संक्रमण पुष्टि भएको छ । उक्त बाहिनीमा सञ्चालित सैन्य आधार तालिममा संलग्न लालबहादुर धामी स्वास्थ्य समस्या भएपछि उपचारका लागि गत साउन ६ गते अस्पताल गएका थिए । ब्याच नम्बर ५४५६२ भएका उनको स्वास्थ्य परीक्षणका क्रममा ठेउला देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)