कांग्रेस नेता चौलागाईंलाई डेढ करोड रुपैयाँ बुझाएको बालिकाको बयान
ratopati.com · Wed Sep 23 08:22:30 GMT 2026

काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम र पदको दुरुपयोग गरेर ठगी गरेको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौलागाईं सीआईबीको हिरासतमा छन् ।