१० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल
setopati.com · Wed Sep 23 08:23:25 GMT 2026

आरजु राइस मिलले मधेश प्रदेश विशेष गरी सर्लाही, रौतहटबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो जातका वर्षे धान खरिद गर्ने योजना अघि सारेको छ।
देशकै सबैभन्दा बढी धान उत्पादन गर्ने मधेश प्रदेशका किसानलाई उचित मूल्य र सुनिश्चित बजार उपलब्ध गराउने उद्देश्यसहित धान खरिद गर्ने योजना अघि सारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)