मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि
lokaantar.com
‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ असोज १२ देखि १७ गतेसम्म लुम्बिनी प्रदेशको बुटवलमा आयोजना हुने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको प्रतियोगितामा स्वदेशी र विदेशी गरी आठ वटा टोलीको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)