त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद
annapurnapost.com · Wed Sep 23 08:20:20 GMT 2026

काठमाडौं :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गरिँदा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेलापरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)