मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लघुवित्त क्षेत्रमा बिग्रिँदो कर्जाको गुणस्तर: निष्क्रिय कर्जा १० प्रतिशत नाघ्दा ५० अर्बभन्दा बढी कर्जा जोखिममा

clickmandu.com · Wed Sep 23 08:23:21 GMT 2026

काठमाडौं । ग्रामीण अर्थतन्त्र र विपन्न वर्गको वित्तीय पहुँचको मेरुदण्ड मानिएको लघुवित्त क्षेत्रमा कर्जा असुली र वित्तीय स्थायित्वको संकट थप गहिरिँदै गएको छ ।

बाह्य रूपमा नाफा, निक्षेप र कर्जा विस्तारको आँकडा सकारात्मक देखिए पनि लगातार बढेको निष्क्रिय कर्जाले बिग्रिँदै गएको सम्पत्ति गुणस्तरका कारण वित्तीय स्वास्थ्य भने निकै कमजोर बनेको नेपाल राष्ट्र बैंकको पछिल्लो सुपरिवेक्षकीय प्रतिवेदनले देखाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)