लक्ष्मी सनराइज बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत ,कहिलेदेखि कारोबार सुरु हुने ?
arthasansar.com · Wed Sep 23 08:24:35 GMT 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७५ लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ ।
नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर सूचीकरण सम्झौता सम्पन्न गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)