इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान
reportersnepal.com · Wed Sep 23 08:24:30 GMT 2026

भद्रपुर (झापा), ७ असोज । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) झापाले रसुवा बाढी प्रभावितको राहतका लागि रु १० लाख सहयोग गरेको छ ।
इक्यान झापाको सामाजिक उत्तरदायित्व (सीएसआर) समितिको पहलमा सदस्य तथा पदाधिकारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)