टाइम फर्मास्युटिकल्सको ‘जिलिपिड–वान’ औषधि अयोग्य, प्रयोग नगर्न आग्रह
ratopati.com · Wed Sep 23 08:27:54 GMT 2026

काठमाडौँ । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको पाइएको मधुमेह (सुगर) रोगको औषधि जिलिपिड–वानको बिक्री वितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रममा उक्त औषधिको घुलनशीलता निर्धारित मापदण्डअनुसार नपाइएकाले विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम यस्तो कदम चालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)