विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त, मन्त्री तिमिल्सिनाबाट लिए शपथ
nepalikoradio.com.np · Wed Sep 23 08:26:37 GMT 2026

सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकको निर्णयअनुसार श्रेष्ठलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalikoradio.com.np)