राहत सामाग्री लिएर पूर्वप्रधानमन्त्री नेपालसहितको टोली रसुवा र नुवाकोट
corporatenepal.com · Wed Sep 23 08:23:47 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी मधेस प्रदेश समितिको टोली राहत सामाग्री लिएर बाढी प्रभावित रसुवा र नुवाकोट पुगेको छ ।
१२ लाख रुपियाँ बराबरको सिरक लिएर पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मधेस प्रदेश इञ्चार्ज महेन्द्र राय, पार्टीका केन्द्रीय नेताहरु नारायणकाजी श्रेष्ठ, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, हितवहादुर तामाङ लगायतका नेता कार्यकर्ताहरु बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)