दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा
khabarhub.com · Wed Sep 23 08:27:09 GMT 2026

काठमाडौं – अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ अब दसैंमा प्रदर्शन नहुने भएको छ ।
यसअघि दसैंको अवसरमा रिलिज गर्ने तयारी गरिएको फिल्मको नयाँ प्रदर्शन मिति तय गर्दै निर्माणपक्षले कात्तिक २६ गतेलाई रोजेको छ। अर्थात्, फिल्म भाइटीकाको भोलिपल्टदेखि हलमा आउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)