सञ्चार क्षेत्रका माग तत्काल सम्बोधन गर्न रास्वपा सांसद पन्तको माग
setopati.com · Wed Sep 23 08:28:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरूले उठाएका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थाहरू सरकारका पछिल्ला निर्णयप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)