परम्परागत मिडियासँग झगडा परेका बेला ह्वाइट हाउसले सुरू गर्यो ट्रम्प टिभी!
setopati.com · Wed Sep 23 08:25:55 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परम्परागत सञ्चार माध्यमबीच विवाद चर्किरहेका बेला ह्वाइट हाउसले आफ्नै २४ घन्टा प्रसारण हुने स्ट्रिमिङ च्यानल 'ट्रम्प टिभी' सुरू गरेको छ।
‘ट्रम्प टिभी: द एसेन्सियल स्टेसन’ नाम दिइएको च्यानलले ट्रम्प प्रशासनका भाषण, कार्यक्रम तथा कार्यकारी निर्णयसँग सम्बन्धित भिडिओहरू प्रत्यक्ष वा पुनःप्रसारण गर्ने भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। च्यानल ह्वाइट हाउसको युट्युब अकाउन्ट, ह्वाइट हाउसको वेबसाइट र आधिकारिक एपमार्फत प्रसारण भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)