कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग
halokhabar.com · Wed Sep 23 08:17:00 GMT 2026

×
काठमाडौं । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले बागमती प्रदेशमा कृषि यान्त्रीकरण तथा प्रविधिको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारसँग ११ बुँदे माग राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)