सुर्खेतमा ग्यास आपूर्ति सहज
ekantipur.com · Wed Sep 23 08:29:51 GMT 2026

सुर्खेतमा ग्यास आपूर्ति सहज
असोज लागेयता उपभोक्ताले लाइन बस्नुनपर्ने भएको छ, डिलरहरूमा सिलिण्डर मौज्दात देखिएको र प्रशासनको अनुगमनले अवस्था सहज पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)