२० प्रतिशतभन्दा बढी खराब कर्जा भएका लघुवित्त कति ? यस्तो छ ५१ संस्थाको अवस्था
sutranews.com · Wed Sep 23 08:26:44 GMT 2026

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमा खराब कर्जाको समस्या थप विकराल देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आषाढ मसान्तसम्मको तथ्यांकअनुसार समग्र लघुवित्त संस्थाहरूको भारित औसत खराब कर्जा ९.७८ प्रतिशत पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)