राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, खटिए निर्वाचन प्रतिनिधि
setopati.com · Wed Sep 23 08:28:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने भएको छ।
राप्रपाले असोज २१ गते प्रदेश अधिवेशन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)