संविधानको बर्खिलाप हुने गरी किन रास्वपा सांसद न्यायपालिकामाथि आक्रमक बन्दै छन् ?
sutranews.com · Wed Sep 23 08:35:15 GMT 2026

काठमाडौं । न्यायपालिकाको स्वतन्त्रता नै लोकतन्त्रको प्रत्याभूति हो । कार्यपालिका र व्यवस्थापिकाको हस्तक्षेप वा प्रभाव परेमा न्याय सम्पादन त्रुटिपूर्ण र स्वार्थप्रेरित हुने हुँदा न्यायपालिकाको स्वन्तत्रताको अपेक्षा लोकतन्त्र र विधिको शासनमा गरिन्छ । यसको संवैधानिक रुपमै व्यवस्था गरिएको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)