बाढीपछि विद्युत् आपूर्ति चुनौती, हिउँद व्यवस्थापनका लागि प्राधिकरणको तयारी सुरु
ekantipur.com · Wed Sep 23 08:34:35 GMT 2026

बाढीपछि विद्युत् आपूर्ति चुनौती, हिउँद व्यवस्थापनका लागि प्राधिकरणको तयारी सुरु
हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मंगलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)