पदमुक्त गर्ने अध्यादेश नै सकियो, मलाई पदमा फर्काइयोस् : हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चमा बहस
barnanmedia.com · Wed Sep 23 08:22:39 GMT 2026

काठमाडौँ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई साबिककै पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। उक्त रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएर सुनुवाइ अघि बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)