बालेनले विमानस्थलमा सलामी नलिँदा भीम रावललाई लाग्यो 'देशै सकियो': भीआईपी मोह कि पाखण्डी सोच?
barnanmedia.com · Wed Sep 23 08:27:58 GMT 2026

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा। गन्तव्य: अमेरिकाको न्युयोर्क। पात्र: प्रधानमन्त्री वालेन्द्र शाह। दृश्य: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, जहाँ प्रधानमन्त्रीले विदेश प्रस्थान गर्नुअघि दिइने परम्परागत ‘राष्ट्रिय सलामी’लाई सधन्यवाद अस्वीकार गरे र सामान्य प्रक्रियाबाटै उडे।
यही एउटा दृश्यले अहिले नेपाली राजनीतिको पुरानो र पाखण्डी बर्गमा ठूलै तरङ्ग ल्याइदिएको छ। पूर्वउपप्रधानमन्त्री समर बनिसकेका भीम रावललाई यो घटना यति बिझ्यो कि उनले यसलाई सिधै ‘राज्य सिध्याउने खेल’को संज्ञा दिइहाले।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)