ओली बाँचुञ्जेल एमाले नेतृत्वमा : विष्णु–शंकर मचिए–मचिए थचिए
bishowkhabar.com · Wed Sep 23 08:33:25 GMT 2026

काठमाडौं– नेकपा (एमाले)भित्र पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषयमा चलेको बहस तत्कालका लागि कमजोर देखिएको छ ।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी एकता कायम गर्दै अघि बढ्नुपर्ने धारणा राखेपछि पुनर्गठन पक्षधर नेताहरू दबाबमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)