पूर्वराष्ट्रपति भण्डारीसँगै चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा (तस्बिरहरू)
setopati.com · Sun Jun 28 09:03:24 GMT 2026

मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका छन्।
मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष तहका नेताहरू सहभागी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)