बाढी पछिको पुनर्निर्माण र सेवा प्रवाह सुधार पहिलो प्राथमिकता राखेर काम गर्छु : नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठ
ratopati.com · Wed Sep 23 08:36:17 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आफ्नो पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार कार्यकारी निर्देशकमा नियुक्त भएका श्रेष्ठले प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै श्रेष्ठले हालैको बाढी पहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण, सेवा प्रवाहमा सुधार र आन्तरिक विद्युत् खपत बढाउने विषय आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)