एभरेस्ट बैंकको नयाँ भवनबाट १३४औं शाखा सञ्चालनमा
nepalviews.com · Wed Sep 23 08:40:15 GMT 2026

काठमाडौं । एभरेस्ट बैंकले शाखा विस्तार गर्ने क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा आफ्नो १३४औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोही अवसरमा सुदूरपश्चिम प्रदेशमा निर्माण गरेको नयाँ भवनको पनि उद्घाटन गरेको छ ।
असोज ५ गते आयोजित कार्यक्रममा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवन तथा शाखाको उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)