हितेन्द्रदेव शाक्यको रिटमा लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश
lokaantar.com

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई साविककै पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बुधबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरे पनि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)