महाधिवेशनतिर राप्रपा- जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो, २१ गते सातै प्रदेशमा गर्ने
nepalpress.com · Wed Sep 23 08:38:13 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि असोज २१ गते प्रदेश अधिवेशन गर्ने भएको छ। सातवटै प्रदेशको अधिवेशन एकैदिन गर्ने मिति तय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
उनका अनुसार केन्द्रीय निर्वाचन समितिले एकैदिन गर्ने प्रदेश अधिवेशनका लागि सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)