चालु बजेट र राजस्व संकलनबीच ठूलो खाडल छः अर्थमन्त्री वाग्ले
nepalpress.com · Wed Sep 23 08:38:06 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु बजेट र राजस्व संकलनबीच ठूलो खाडल रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले राष्ट्रिय बचत र बजेट दायराबिचको फराकिलो अन्तरबारे तथ्यांकसहित प्रस्तुत गरे । गत वर्ष करिब १२ खर्ब ५० अर्ब रुपैयाँ मात्र राजस्व उठेको स्मरण गराउँदै उनले चालु आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकाले स्रोतको ठूलो खाडल बनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)