मेडिकेयर अस्पताल र नाम्खा गाउँपालिकाबीच सम्झौता
deshsanchar.com · Wed Aug 13 17:45:45 GMT 2025

हुम्ला – काठमाडौंको मेडिकेयर अस्पताल र हुम्लाको दुर्गमको नाम्खा गाउँपालिकाबीच सम्झौता भएको छ। नाम्खा गाउँपालिकाका स्थायी वासिन्दाले काठमाडौंको उक्त अस्पतालमा उपचारमा छुटको ब्यवस्था दिने गरी सम्झौता भएको हो।
मेडिकेयर अस्पताल र आफ्नो गाउँपालिकाीिच ६ बँुदे सम्झौता भएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)