बालेनलाई प्रचण्डको जवाफः गठबन्धन सरकार पाँच वर्ष नै टिक्छ
nepalipatra.com · Thu Mar 30 05:43:00 GMT 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको गठबन्धन सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने बताएका छन् ।
काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधबारदेखि यहाँ सुरु भएको न्यायिक समिति राष्ट्रिय सम्मेलनमा कामपाको प्रमुख बालेन्द्र साहले केन्द्र सरकार लामो समय टिकिरहे स्थानीय तहलाई काम गर्न सजिलो हुने भनेपछि प्रधानमन्त्री दाहालले उक्त जवाफ दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)