बर्लिनमा डाइ लिङ्केको जित : युरोपियन वामपन्थी राजनीतिमा नयाँ रणनीतिक बहस
ratopati.com · Wed Sep 23 08:43:21 GMT 2026

बर्लिन । जर्मनीको राजधानी बर्लिनमा वामपन्थी दल ‘डाइ लिङ्के’ (द लेफ्ट) ले सेप्टेम्बर २० मा भएको राज्य निर्वाचनमा पहिलो स्थान हासिल गरेपछि युरोपेली वामपन्थी राजनीतिमा यसको रणनीति र राजनीतिक शैलीबारे नयाँ बहस सुरु भएको छ ।
बर्लिनको प्रारम्भिक आधिकारिक परिणामअनुसार डाइ लिङ्केले करिब २५.७ प्रतिशत मत पाएको छ । क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) १८.८ प्रतिशतसहित दोस्रो, अल्टरनेटिभ फर डोइचल्यान्ट (एडि) १६.३ प्रतिशतसहित तेस्रो, ग्रिन्स १४.३ प्रतिशत र सोसियल डेमोक्र्याटिक पार्टी (यसपिडि) १२.१ प्रतिशत मतसहित चौथो स्थानमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)