समृद्धि कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलक्षित अभिमुखीकरण कार्यक्रम नगरकोटमा सम्पन्न
kendrabindu.com · Wed Sep 23 08:43:43 GMT 2026

काठमाडाैं । भक्तपुरको लोकन्थलीस्थित समृद्धि कलेजले शैक्षिक सत्र २०८३ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
नगरकोटस्थित रत्नागिरी रिसोर्टमा आयोजित कार्यक्रममा विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन पद्धति, करियरका सम्भावना तथा कलेजका गतिविधिबारे जानकारी गराइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)