सय मतमा १५ मतले पछाडि शेखर कोइराला
farakdhar.com · Tue Dec 14 18:32:04 GMT 2021
नेपाली कांग्रेसको आगामि पाँच वर्षका लागि सभापति चयन गर्न भएको दोस्रो चरणको निर्वाचनको मतगणनाको नतिजा आउने क्रम सुरु भएको छ ।
मंगलबार अबेर गरि सकिएको मतदानको नतिजा आउन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)