जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सुरु
ratopati.com · Wed Sep 23 08:47:10 GMT 2026

काठमाडौँ। जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्ने उद्देश्यले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम बुधबारदेखि सुरु गरेको छ।
जलन सेवाको राष्ट्रिय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमको पहिलो समूह कीर्तिपुर अस्पतालमा प्रा.डा. शंकरमान राईको प्रमुख प्रशिक्षणमा सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)