जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते सातै प्रदेशमा अधिवेशन
ratopati.com · Wed Sep 23 08:46:14 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ। राप्रपाले आगामी असोज २१ गते एकैदिन सातवटै प्रदेशको अधिवेशन गर्ने मिति तय गरेको छ।
मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको राप्रपाले भदौ मसान्तभित्र ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)