बाढीको त्रासले मानसिक आघात
gorkhapatraonline.com · Wed Sep 23 08:48:29 GMT 2026

भोटेकोशी बाढीले गरेको जनधनको क्षतिसँगै प्रभावित परिवार, बालबालिका, किशोर किशोरी तथा अन्य समुदायमा मानसिक त्रास र भावनात्मक असर परेको छ ।
बाढीको प्रत्यक्ष प्रभावमा परेका परिवारलाई राहतसँगै मनोसामाजिक सहयोग आवश्यक देखिएपछि नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले आफ्नो मानवीय सहायता तथा मनोसामाजिक सहयोग कार्यक्रमलाई विस्तार गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)