जलविद्युत क्षेत्र पुनरुत्थानका लागि तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ चाहिने अनुमान
saralpatrika.com · Wed Sep 23 08:47:08 GMT 2026

काठमाडौँ। सरकारले भोटेकोशीमा आएको महाविनाशकारी बाढीबाट क्षति पुगेका जलविद्युत आयोजना पुनरुत्थानका लागि तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। प्रारम्भिक मूल्यांकनबाट यो अनुमान भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट समग्र ऊर्जा क्षेत्रमा भएको क्षति र उद्धारकार्यबारे बुधबार प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)