बिहीबारदेखि टाढा तथा रातिको समयमा यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
clickmandu.com · Wed Sep 23 08:49:25 GMT 2026

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशका विभिन्न भू-भागमा अत्यधिक वर्षाका कारण बाढी तथा पहिरोको उच्च जोखिम रहेकाले मौसम र बाटोको अवस्था बुझेर मात्र सवारी साधन सञ्चालन गर्न मातहतका निकायलाई आग्रह गरेको छ।
महासंघले आफ्ना सदस्य संघ, समिति, कम्पनी, प्रालि, पर्यटन तथा सहकारी संस्थाहरूलाई सार्वजनिक सूचना जारी गर्दै आगामी असोज ८ देखि १२ गतेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)