‘नेपालका हिमाल पग्लिएर विश्वको छाना भत्किँदैछ भन्दा केहीले बढाइचढाइ ठाने’: राष्ट्रसंघका महासचिव गुटेरेस
clickmandu.com · Wed Sep 23 08:48:59 GMT 2026

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वमा जलवायु संकटको असर अनुमान गरिएभन्दा निकै छिटो र भयानक रूपमा आइपुगेको चेतावनी दिँदै नेपालको प्रसंग स्मरण गरेका छन् ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै महासचिव गुटेरेसले तीन वर्षअघि आफूले नेपालका हिमालहरूमा पुगेर तीव्र गतिमा पग्लिरहेका हिमनदीहरूबारे विश्वलाई सचेत गराएको स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)