नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छ : अर्थमन्त्री वाग्ले
khabarhub.com · Wed Sep 23 08:50:31 GMT 2026

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री डा. वाग्लेले मुलुकभित्रको आम्दानी र खर्चका बीचमा खाडल रहेकाले भएकाले आन्तरिक र बाह्य स्रोतको सन्तुलनका लागि यस्ता कोषलाई प्रतिफलमुखी र सुरक्षितरूपमा परिचालन गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)