नागरिक लगानी कोषको रकम रियल इस्टेट, शिक्षा र स्वास्थ्यमा लगानी गर्ने प्रस्ताव संविधानको मर्मविपरीत
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नागरिक लगानी कोषको रकम रियल इस्टेट, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा लगानी गर्ने सरकारको प्रस्ताव संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै तामाङले कोषको लगानी क्षेत्र विस्तार गर्ने प्रस्तावप्रति असहमति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)